काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १७०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १ सय १५ रुपैयाँ बढेर प्रतितोला ४ हजार १ सय ५० रुपैयाँमा काराबोर भैरहेको छ ।