२०८३ बैशाख ४, शुक्रबार
jagaransanchar@gmail.com
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन । त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो ।
अर्को बैठक पर्सि ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved