×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

नारायण जोशी १० लाखमा पोखरामा

नारायण जोशी १० लाखमा पोखरामा

काठमाडौं। युवा अलराउण्डर नारायण जोशी १० लाख रुपैयाँमा पोखरा एभेन्जर्स पुगेका छन् । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने हार्डहिटर अलराउण्डर उनले न्यूनतम ५ लाख रुपैयाँ मूल्य राखेका थिए ।

उनलाई किन्न लुम्बिनी, चितवन, काठमाडौं, पोखरा, विराटनगर र सुदूरपश्चिबीच अक्सनमा कडा प्रतिस्पर्धा भएको थियो । लक्की ड मार्फत पोखराले उनलाई १० लाखमा पाएको हो ।

प्रतिकृया दिनुहोस्