काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।