×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा ५ हजार ३ सय रुपैयाँ बढ्यो सुन

तोलामा ५ हजार ३ सय रुपैयाँ बढ्यो सुन

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदी तोलामा ५५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्