काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।