काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको । हिजो सुन प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५० रुपैयाँ घटेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।