×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रस्तावित न्यायाधीश निरौलाले पेस गरे १५ पेज लामो कार्ययोजना (सूचीसहित)

प्रस्तावित न्यायाधीश निरौलाले पेस गरे १५ पेज लामो कार्ययोजना (सूचीसहित)

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफ्नो कार्य योजना पेस गरेका छन् । शुक्रवार भएको संसदीय सुनुवाइ मा प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले आफ्नो १५ पेज लामो कार्य योजना पेस गरेका हुन् ।

कार्ययोजनामा उनले संविधान र कानुनले न्यायपालिकालाई सुम्पेको भूमिका र जिम्मेवारीलाई  छिटोछरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले न्याय सम्पादनमा सक्रिय रहने, फैसला तथा आदेशको कार्यान्वयन गर्ने, विवाद समाधानका वैकल्पिक उपायको अवलम्बन गर्ने, न्यायिक सुशासनमा जोड दिने लगायतका प्रतिबद्धता जनाएका छन् ।

यस्ता छन् उनका कार्य योजना : 

1112345678910111121314151718192021

 

 

प्रतिकृया दिनुहोस्