×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पत्रकार महासंघको मतदाता नामावली प्रकाशन (सूचीसहित)

पत्रकार महासंघको मतदाता नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं। नेपाल पत्रकार महासंघले मंसिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो ।

मतदाताको नामावली नेपाल पत्रकार महासंघको वेबसाइट  www.fnjnepal.org तथा केन्द्रीय निर्वाचन कार्यालयको सूचना पार्टीमा टाँस गरिएको छ ।

२८ गते हुने निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यले विधान बमोजिमको शुल्क भुक्तानी गरेको हुनुपर्ने निर्वाचन समितिले विज्ञप्तिमा जनाएको छ ।

मतदाता नामावली प्रकाशनपछि पत्रकार महासंघको कार्यबाहक अध्यक्ष बालाल अधिकारीले नयाँ नेतृत्व चयनमा प्रत्यक्ष सहभागी हुन अपिल गरेकी छिन् ।

हेर्नुहोस् को–को छन् मतदाता ?

प्रतिकृया दिनुहोस्