×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कलाकार पाख्रिन माओवादी केन्द्रमा प्रवेश

कलाकार पाख्रिन माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । कलाकार बाबा पाख्रिन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई प्रवेश गराएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्