×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अर्थ मन्त्रालयले एक साथ गर्‍यो ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन

अर्थ मन्त्रालयले एक साथ गर्‍यो ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन

काठमाडौं । अर्थ मन्त्रालयले एक साथ ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले अधिकृत स्तरका कर्मचारीको काज तथा पदस्थापन सूची सार्वजनिक गरेको छ। जसमध्ये ८३ अधिकृतको सरुवा गरिएको छ भने ७ अधिकृतको पदस्थापन गरिएको हो।

अर्थले यसअघि सहसचिव र उपसचिवहरुको समेत सरुवा तथा खटनपटन गरेको थियो।

अर्थ मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई मातहतका विभिन्न विभागमा खटाइएको छ भने विभागहरुका कार्यरत कर्मचारीलाई भने मन्त्रालय तानिएको छ ।
यस्तो छ अधिकृतहरुको सरुवा तथा पदस्थापन सूची :

प्रतिकृया दिनुहोस्