२०८३ बैशाख ६, आईतबार
jagaransanchar@gmail.com
काठमाडौं । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved