×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले ५० अर्ब तान्ने भएको छ । आज आइतबार अपराह्न २ बजे नेपाल राष्ट्र बैंकले सो बराबरको निक्षेप उपकरण बोलकबोल गर्न लागेको हो । 

१४ दिन अवधि रहेको उक्त उपकरण मङ्सिर २३ गते परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड र त्योभन्दा बढी ५ करोडले भाग जाने जतिसुकै रकमका लागि बोलकबोलमा सहभागी हुन सक्नेछन् । 
 

प्रतिकृया दिनुहोस्