×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाली कम्युनिस्ट पार्टीमा थप चार समूह समाहित

नेपाली कम्युनिस्ट पार्टीमा थप चार समूह समाहित

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मा थप चार समूह समाहित भएका छन् । 

बिहीबार एक समारोहकाबिच जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित भएका हुन् । 

चार समूह र नेपाली कम्युनिस्ट पार्टीबिचको एकता घोषणा कार्यक्रम आज राष्ट्रिय सभागृहमा भएको हो । कार्यक्रममा जनता समाजवादी पार्टीको राजेन्द्र श्रेष्ठ लगायत अन्य समूह नेकपामा समाहित भएका हुन् । 

यसअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी,भीम रावल लगायतबिच एकता भएको थियो ।

प्रतिकृया दिनुहोस्