×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो प्रतितोला तिन लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्