×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १६०० रुपैयाँ घटेर प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला दुई हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्