काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाल सुन तोलामा २३ सय रुपैयाँ बढेर तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।