×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लगनखेलमा मकवानपुरको एक व्यक्ति मृत फेला

लगनखेलमा मकवानपुरको एक व्यक्ति मृत फेला

काठमाडौं । ललितपुर महानगरपालिका–१९ लगनखेलमा एक पुरुष व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर छन् ।

उनी लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए । मानन्धर उक्त घरको पाँचौ तलामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस्