×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा ५ हजार रुपैयाँ बढ्यो सुन

तोलामा ५ हजार रुपैयाँ बढ्यो सुन

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । हिजो  प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५ हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्