×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संविधान संशोधनबारे छलफल चलिरहेको छ : प्रधानमन्त्री

संविधान संशोधनबारे छलफल चलिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् । 

सोमबार धरान जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले संविधान संशोधन र आर्थिक सुधारका लागि छलफल भइरहेको प्रतिक्रिया दिएका हुन् ।

‘संविधान संशोधनका लागि अहिले छलफल चलिरहेको छ’, ओलीले भने, ‘आर्थिक सुधार पनि गर्दैछौं ।’

प्रतिकृया दिनुहोस्