×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका छन् । सचिवमा गोपाल बहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भएका हुन् ।

आइतबार बिहान भएको निर्वाचन १ हजार २ सय ९१ जना मतदाता सहभागी भएका थिए । यहाँ इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भएको थियो । जसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो ।
 

प्रतिकृया दिनुहोस्