×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

सागर ढकाल १५ लाखमा पोखरामा

सागर ढकाल १५ लाखमा पोखरामा

काठमाडौं । नेपालबा बायाँ हाते स्पिनर सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन् । ग्रेड ए मा नाम राखेका उनलाई किन्न अक्सनमा चितवन, सुदूरपश्चिम, पोखरा र कर्णाली प्रतिस्पर्धा भएको थियो ।

लक्की ड मा पोखराले पाएको हो । नेपालबाट टी२० विश्वकप २०२४ खेलेका उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालको यू१९, पुलिसबाट घरेलु हुँदै नेपालको टोलीबाट खेलेका थिए ।

प्रतिकृया दिनुहोस्