×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य स्थिर, चाँदी घट्यो

सुनको मुल्य स्थिर, चाँदी घट्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्