×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माधव नेपालको एन्जिओप्लास्टी सर्जरी

माधव नेपालको एन्जिओप्लास्टी सर्जरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको सर्जरी गरिएको सो पार्टीका नेता दामोदर अर्यालले जानकारी दिए । 

एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको  ब्लकेड खोलिन्छ ।

प्रतिकृया दिनुहोस्