×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले वैशाख ३० गते बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठक बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । प्रवक्ता झाले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषय बैठकको कार्यसूची रहेको जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्