×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी भट्टलाई

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी भट्टलाई

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका डीआईजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका थिए ।

त्यसपछि डीआईजी भट्टलाई अहिले प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रतिकृया दिनुहोस्