×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ओली अमेरिका जाँदा विमानस्थल आधा घण्टा बन्द, १५ उडान प्रभावित

ओली अमेरिका जाँदा विमानस्थल आधा घण्टा बन्द, १५ उडान प्रभावित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू ठप्प भएका छन् । 

प्रधानमन्त्रीको उडानका लागि विमानस्थल आधा घण्टा बन्द गरिएको विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए । यतिबेला अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमान आकाशमै होल्ड गरिएका छन् । 

आन्तरिक तर्फका केही विमान होल्डमा छन् भने केही नजिकका विमानस्थलमा डाइर्भट गरिएको छ । आधा घण्टा विमानस्थलका अन्य उडान थप्प हुँदा करिब १५ वडा उडान तथा अवतरण प्रभावित बनेका छन् । 

प्रतिकृया दिनुहोस्