×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य स्थिर

सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । मंगलबार र बुधबार गरी तोलामा ४१ सय बढेको सुन आज भने बुधबारकै मुल्य प्रतितोला एक लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्