२०८३ बैशाख ३, बिहिबार
jagaransanchar@gmail.com
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १५ देखि हुने भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।
एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved