×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधि सभा बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बुधबार प्रतिनिधि सभा बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

बैठक स्थगित हुनुअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभामा उत्पति भएको ‘पर्यटन विधेयक, २०८२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सभाले स्वीकृत गरेको थियो ।

त्यस्तै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि स्वीकृत गरेको थियो ।

प्रतिकृया दिनुहोस्