×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।

हेर्नुहोस सूची :

 

प्रतिकृया दिनुहोस्