×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी गतिविधि र कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनको तयारीबारे पनि बैठकमा छलफल हुने एक नेताले बताए ।

प्रतिकृया दिनुहोस्