×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

बहुविवाह गर्ने र पीआर लिनेलाई निजामती सेवामा प्रवेश निषेध

बहुविवाह गर्ने र पीआर लिनेलाई निजामती सेवामा प्रवेश निषेध

असोज १५, २०८३

काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐन, २०८३ को विधेयकले निजामती सेवालाई स्वच्छ र मर्यादित बनाउन विभिन्न गम्भीर कसुरमा संलग्न तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्तिलाई सेवा प्रवेशमा कडा रोक लगाउने व्यवस्था प्रस्ताव गरेको छ। विधेयकको दफा १८ को उपदफा (२) मा सङ्घीय निजामती सेवाको पदमा उम्मेदवार हुन नपाउने व्यक्तिहरूको स्पष्ट सूची राखिएको छ। कस्ता कसुरदारले पाउँदैनन् प्रवेश ? विधेयकको दफा १८ (२) क

सबै पढ्नुहोस