×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

११.७७ अंकले बढ्यो सेयर बजार

११.७७ अंकले बढ्यो सेयर बजार

असोज ८, २०८३

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२९ अंकमा कायम भएको छ । कारोबार रकम भने केही खस्किएको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो । आज १७६ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रुपमा हेर्दा उत्पादन तथा प्रशोधन समूहमा आज आकर्षण देखियो । यो समूहगत सूचक सबैभन्दा धेरै १.८३ प्रतिशत बढ्यो । यो समूहका नेपाल ल्युब आ

सबै पढ्नुहोस