चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा, यसपालि खसीबोका र च्याङ्ग्रा नबेच्ने
असोज ७, २०८३काठमाडौं । नजिकिँदै गरेका चाडपर्वहरू दसैं, तिहार र छठलाई लक्षित गर्दै सरकारी स्वामित्वका संस्थानहरूले उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण सुरु गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् । तर, बजारको मूल्य नियन्त्रण गर्न हरेक वर्ष दसैंमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने चौ
सबै पढ्नुहोस