प्रधानमन्त्री बालेनले सार्वजनिक गरे चौमासिक प्रगति विवरण
साउन २२, २०८३काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् । उनी १३ चैत २०८२ मा प्रधानमन्त्री बनेका थिए । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम तयार गरी चौमासिक प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । चौमासिक प्रतिवेदन भए पनि यसमा वैशाख, जेठ र असार तीन महिनामा भएका कामहरूको विवरण मात्रै छ । जसमा कार्
सबै पढ्नुहोस