जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

७.७९ अंकले घट्यो सेयर बजार

७.७९ अंकले घट्यो सेयर बजार

साउन १३, २०८३

काठमाडौं । अघिल्लो दिन ४.६४ अंक घटेको सेयर बजार बुधबार ७.७९ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६८८ अंकमा झरेको छ । आजसहित लगातार तेस्रो दिन बजार घटेको हो । कारोबारका क्रममा दिउँसो १२:४० बजे नेप्से दिनभरको अधिकतम अंक २७०६ अंकसम्म पुगेको थियो । तर त्यसपछिको ओरालो गति अन्तिम समयसम्म कायम रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ४ अर्ब २ करोडको भयो । आज ७८ कम्पनीको मूल्य ब

सबै पढ्नुहोस