देवानगञ्ज घटनाबारे शान्ति, सद्भाव र निष्पक्ष छानबिनको माग
साउन ११, २०८३काठमाठौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमले आज (सोमबार) गृहमन्त्री सुधन गुरुङलाई भेटघाट गरी छलफल गरेका छन् । उनिहरुले भेटघाटको क्रममा घटनाको सत्यतथ्य सार्वजनिक गर
सबै पढ्नुहोस