जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मौद्रिक नीतिपछि ३० अंकले झर्‍यो सेयर बजार

मौद्रिक नीतिपछि ३० अंकले झर्‍यो सेयर बजार

असार २४, २०८३

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको छ । अघिल्लो दिन २४ अंक बढेकोमा आज ३० अंक घटेसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । आज दिनभरजसो बजार रातो रह्यो । २५ कम्पनीको मूल्य बढ्दा २४७ को घट्यो भने ५ को स्थिर रह्यो । सबैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, हो

सबै पढ्नुहोस