सिल प्याक पानीको बोतलभित्रै भेटियो छेपारो
असार १६, २०८३काठमाडौं । सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो (छिपकिली) भेटिएको छ । पानीमा छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने केवी एण्ड सन्स नेपाल कम्पनीलाई इलाका प्रशासन कार्यालय लहानले २ लाख रुपैयाँ जरिबाना तिराएको छ । इलाका प्रशासन कार्यालयका अनुसार गत असार १० गते लहान नगरपालिका– ३ स्थित ‘न्यू भान्जा होटल’ मा उक्त कम्पनीले वितरण गरेको प
सबै पढ्नुहोस