गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ। 

मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी) का गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए । सोही अनुसार सोमबार गृहमन्त्रीको गाडीको सिसा समेत हटाइएको थियो।

प्रतिकृया दिनुहोस्