जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

आईफोन १६ प्रो म्याक्स खरिदमा बिहीबारसम्म १० हजार रुपैयाँ छुट

आईफोन १६ प्रो म्याक्स खरिदमा बिहीबारसम्म १० हजार रुपैयाँ छुट

साउन १९, २०८२

काठमाडौँ । आईफोन १६ प्रो म्याक्स खरिदमा आगामी २२ साउनसम्म मात्रै छुट पाइने भएको छ । नेपालस्थित एप्पलको आधिकारिक वितरक जीनेक्स्टले एक पोस्टमार्फत छुट अफर सकिन लागेको जानकारी दिएको हो । अफर अवधिभर २५६ जीबी स्टोरेज भएको आईफोन १६ प्रो एक लाख ९७ हजार रुपैयाँमा बिक्री हुँदै आएको छ । नेपाली बजारमा यो मोडेलको वास्तविक मूल्य दुई लाख सात हजार रुपैयाँ रहेको छ ।

सबै पढ्नुहोस