बोत्ले घटनामा पत्नी गुमाएका लामाले रुँदै भने, ‘शहीद पनि वर्गीय हुन लाग्यो,नेताहरु पदका लोभी भए
साउन १८, २०८२काठमाडौं । नेकपा माओवादी केन्द्र दोलखाले शहीद र घाइते परिवारहरुलाई सम्मान गरेर बोत्ले स्मृति दिवस मनाएको छ । दोलखाको बोत्लेमा २०५९ साउन १८ गते राज्यपक्षबाट मारिएका १४ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सम्मान गरेर स्मृति दिवस मनाएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी कार्यक्रममा बोल्दै दोलखाका नेता शंकर लामाले नेताका परिवार मारिँदा स्मृति दिवस मनाइरहने तर सर्वसाधारणको परिवार मारिँदा वास्ता नगर्ने भन
सबै पढ्नुहोस