जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

पूर्वप्रदेश प्रमुख अहिराजद्वारा बलात्कार पीडितविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दर्ता

पूर्वप्रदेश प्रमुख अहिराजद्वारा बलात्कार पीडितविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दर्ता

साउन १४, २०८२

काठमाडौँ । बलात्कार पीडित किशोरीविरुद्ध पूर्व मधेस प्रदेश प्रमुख राजेश अहिराजको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।  अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको हो । धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रूपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी अहिराजको छ । सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैया

सबै पढ्नुहोस