सुनको मुल्य स्थिर, चाँदीको मुल्य बढ्यो
असार ९, २०८२काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस