सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने (पूर्णपाठ)
असार ९, २०८२काठमाडौँ । सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल हुँदा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले भू तथा जलाधार संरक्षण, जैविक विविधता संरक्षण र जडीबुटीको उपयोगमा जोड दिने बताए । त्यस्तै उनले जवाफका क्रममा चुरे क्षेत्रको एकीकृत संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने योजना रहेको पनि बताए । काठ उ
सबै पढ्नुहोस