युक्रेनसँग रूसद्वारा घोषित तीन दिने युद्धविराम आजदेखि लागू
बैशाख २५, २०८२काठमाडौं । तीन वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध कहिले रोकिएला रु यो अनिश्चयका बीच तीन दिने अल्पकालीन युद्धविराम भने बिहीबारबाट सुरु हुँदैछ । त्यो पनि एकतर्फी रुपमा । अर्थात्, युक्रेनविरुद्धको युद्धमा रहेको रुसले एकतर्फी रुपमा घोषित तीन दिने युद्धविराम बिहीबारदेखि लागू भएको हो । क्रेमलिनले तीन दिने युद्धविरामका लागि आवश्यक आदेश दिइसकेको जनाएको छ ।
सबै पढ्नुहोस