जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

फाल्गुण १४, २०८१

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो । सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ । ‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न सक्छ,’ अधिकारीले भने ।

सबै पढ्नुहोस