हिमालयन बैंकको बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण
पुस १४, २०८१काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये नयाँ बानेश्वर शाखालाई काठमाडौँ महानगरपालिका वडा नं ३२, कोटेश्वरमा स्थानान्तरण गरेको हो । आइबार एक कार्यक्रमका बिच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपस्थतिमा उक्त शाखाको शुभारम्भ गरेका हुन् । हाल बैंकले नेपालभरी फैलिएक
सबै पढ्नुहोस