अखिल क्रान्तिकारीको मतगणना स्थगित
पुस १४, २०८१काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणनामा विवाद भएको छ । विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । तर बैतडी, दाङ र गुल्मी जिल्लाको निर्वाचनका विषयमा विवाद भएपछि रातिदेखि नै मतगणना स्थगित छ । प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले भूगोल र गै
सबै पढ्नुहोस